प्रेमगीत ३’ले नेपालमा पहिलो दिनमा कति ब्यापार गर्ला ? ‘कबड्डी ४’को रेकर्ड ब्रेक गर्ला ? — OSNepal

प्रेमगीत ३’ले नेपालमा पहिलो दिनमा कति ब्यापार गर्ला ? ‘कबड्डी ४’को रेकर्ड ब्रेक गर्ला ?

LC (KTM) September 23, 2022 0

काठमाडौं ।

बुप्रतिक्षित फिल्म ‘प्रेमगीत ३’को नेपाली संस्करणले नेपालमा पहिलो दिनमा कति ब्यापार गर्ला रु यस विषयमा शुक्रबार मध्यान्हसम्मको टिकट बिक्री, अकुपेन्सी र ट्रेन्डिङ हेर्दा फिल्मको न्यूनतम ओपनिङ हेर्दा ‘प्रेमगीत ३’ले दुई करोड रुपैयाँ ग्रसभन्दा बढीको ओपनिङ गर्ने प्रक्षेपण गरिउको छ ।

आज यो फिल्मको अकुपेन्सी ८० देखि १०० प्रतिशत हुने देखिएको छ । प्रमुख सहरका हलहरुमा ९० देखि शतप्रतिशत अकुपेन्सी देखिएको छ भने सिंगल स्क्रिनमा पनि ६० आसपासको ओपनिङ अकुपेन्सी पाइएको छ ।

पहिलो सप्ताहन्तको दुई दिनमा फिल्मको कमाइ चार करोड रुपैयाँ ग्रस माथि पुग्ने अनुमान छ । अहिलेसम्मकै उच्च ओपनिङ गर्ने फिल्मको नाम ‘कबड्डी ४’ले लेखाएको छ ।जसले ओपनिङ २ करोड ९० लाख रुपैयाँ ग्रस गरेको थियो । त्यस्तै ‘छक्कापञ्जा २’को ओपनिङ १ करोड ८० लाख रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर