४८ वर्षीया महिलामाथि बलात्कार आरोपमा १८ वर्षीय युवक पक्राउ — OSNepal

४८ वर्षीया महिलामाथि बलात्कार आरोपमा १८ वर्षीय युवक पक्राउ

LC (KTM) September 23, 2022 0

काठमाडौं, ७ भदौ:

कञ्चनपुरमा ४८ वर्षीया महिलामाथि जबरजस्तीकरणी गरेको प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । १८ वर्षीय युवकले महिलामाथि बलात्कार गरेको आरोप लागेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्ने युवक भीमदत्त नगरपालिका(१० का हुन् । उनीमाथि महिलालाई बारीमा जबरजस्तीकरणी गरेको अभियोग लागेको छ । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर