कुनै समय काँग्रेसमा निकै सक्रिय मल्ल देउवाविरुद्ध चुनाव लड्न ओलीको साथ खोज्द बालकोट पुगेपछि — OSNepal

कुनै समय काँग्रेसमा निकै सक्रिय मल्ल देउवाविरुद्ध चुनाव लड्न ओलीको साथ खोज्द बालकोट पुगेपछि

LC (KTM) September 23, 2022 0

काठमाडौं ।

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध चुनावमा उठ्नका लागि नेपाली काँग्रेस ९विपी० का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले हार गुहार गर्दै ओली निवास पुगेका छन् ।

शुक्रबार साँझ ओलीको निवास बालकोटमा आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलका सन्दर्भमा झन्डै ३ घण्टा कुराकानी भएको बताइउको छ । मल्ल नेपाली कांग्रेसबाट निष्कासित नेता हुन् ।

उनी डेलधुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवार बन्ने तयारीमा छन् ।

गत वैशाखमा भएको स्थानीय निर्वाचन पनि डडेलधुरामा एमाले र कांग्रेस वीपीबीच चुनावी तालमेल भएको थियो ।

गत वैशाखमा भएको स्थानीय निर्वाचन पनि डडेलधुरामा एमाले र कांग्रेस वीपीबीच चुनावी तालमेल भएको थियो ।

संघको निर्वाचनमा मल्लले एमालेको साथ खोजेका बेला ओलीले साथ देलान् त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर