भारतको झारखण्ड राज्यको बाबा वैद्यनाथ धाम जाने क्रममा भक्तजन — OSNepal

भारतको झारखण्ड राज्यको बाबा वैद्यनाथ धाम जाने क्रममा भक्तजन

LC (KTM) September 24, 2022 0

सर्लाही-सर्लाहीको पर्सा गाउँपालिकाबाट एक महिला सहित चार जना (नौमी दण्डवत्) शरीरले बाटो नाप्दै भारतको झारखण्ड राज्यको देवघरमा अवस्थित बाबा वैद्यनाथ धाम जाने क्रममा महोत्तरीको सदरमुकाम जलेश्वरमा आइपुगेको अवस्था । उनीहरुले आउँदो माघ महिनामा पर्ने श्रीपञ्चमीका दिन त्यहाँ पुगेर बाबा वैद्यनाथ घाममा जल चढाउने र दर्शन गर्नेछन् । तस्बिरः सञ्जीतकुमार मण्डल÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर