पिजडा ब्याक अगेनका चलचित्र निर्माता बसन्त शर्माको निधन — OSNepal

पिजडा ब्याक अगेनका चलचित्र निर्माता बसन्त शर्माको निधन

LC (KTM) October 20, 2022 0

काठमाडौं । चलचित्र निर्माता बसन्त शर्माको निधन भएको छ । उनको मंगलबार हृदयघातका कारण ४२ वर्षको उमेरमा निधन भएको हो । उनको नवलपरासी गैडाकोटको आफ्नै घरमा निर्माता शर्माको निधन भएको हो ।

उनले पिजडा ब्याक अगेन, मेरो आफ्नो र वीरबहादुर दङ्ग पर्छ फिल्म निर्माण गरेका थिए ।
यो पनि पढ्नुहोस – अभिनेत्री वर्षा सिवाकोटीलाई भयो हार्ट अट्याक – अभिनेत्री वर्षा सिवाकोटीलाई ‘माइनर हार्ट अट्याक’ भएको छ । उनले सामाजिक सञ्जालबाट जानकारी गराउदै आफुलाई मिनी हर्ट अट्याक भएको उल्लेख गरेकी छन् ।

उनले भूकम्पको कारण आफूलाई मिनी–हार्ट अट्याक भएको उल्लेख गरेकी छन् । बुधबार अपरान्ह हृदयघात भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो ।

त्यहाँ जाँचपछि अहिले निवासमै आराम गरिरहेकी छन् । उनलाई चिकित्सकले धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् । त्यसैले उनले अहिले घरमै आराम गरिरहेकी छन् ।

२७ वर्षीया अभिनेत्री पछिल्लो समय देश विदेश घुमघाममा व्यस्त थिइन् । उनले आफ्नी आमासँग घुमेका तस्विर सामाजिक संजालमा सेयर गरिरहेकी छन् । पछिल्लो समय उनको बैववाहिक जीनमा खटपट भएको समाचार बाहिर आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर