न्युयोर्कबाट दिदी भाइबिचकोको महत्वलाई लिएर बनेको र्याप गीत सार्वजनिक — OSNepal

न्युयोर्कबाट दिदी भाइबिचकोको महत्वलाई लिएर बनेको र्याप गीत सार्वजनिक

LC (KTM) October 20, 2022 0

ललित थापा(बहादुर) को भाइटिकाको नयाँ र्याप गीत “टाढा छु आज तिमिबिना, अन्जान यो शहरमा” सार्वजनिक भएको छ । ललित कैशब्द समेत रहेको उक्त र्यापमा दिदी भाइबिचको सुमधुर सम्बन्ध एवम् तिहार तथा भाइटिकामा दिदीको महत्वलाई निकै नै मीठो रभावनात्मक शब्दमा फिचर्ड गरिएको छ ।

आफ्नै रहर अनि पारिवारिक बाध्यताले आफ्नो जन्मभुमी र परिवारलाई छोडेर परदेशिनुको पीडा, अनि परदेशमा गर्नु पर्ने संघर्ष, दशैँ-तिहार जस्ता चाडपर्वमा आउने आफन्तजनको यादहरुलाई शब्दमा उतारिएको छ ।

यस र्याप गीतमा आफ्ना र आफन्तजनबाट टाढापरदेशमा सुखद भविष्यको परिकल्पना गर्दै संघर्षरत सबै नेपालीले आफैलाई नै महसुस गर्न सकिन्छ । गीत “बहादुर” नामको र्यापरकैयुट्युब च्यानलबाट रिलिज गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर