दशैंअघि सेयर कारोबार हुने आज अन्तिम दिन — OSNepal

दशैंअघि सेयर कारोबार हुने आज अन्तिम दिन

LC (KTM) September 29, 2022 0

काठमाडौं, १३ असोज:

दशैंअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । शुक्रबार र शनिबार सेयर बजार बन्द रहने छ। त्यसपछि आईतबार, असोज २३ गते भने दशैंको विदा सुरु हुन्छ । यस कारण सेयर बजारका लगानीकर्ताले पनि भोलीबाट विदा पाउनेछन् ।

दशैंमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ । त्यसैले, आज बिहीबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से असोज २३ गते आइतबारदेखि खुल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर