पसिना गन्हाउँदा कसरी छुटकारा पाउँने ? — OSNepal

पसिना गन्हाउँदा कसरी छुटकारा पाउँने ?

LC (KTM) September 30, 2022 0

काठमाडौं । गर्मी मौसममा धेरै पसिना आउँछ । पसिना आउने महिनाको रुपमा गर्मी महिनालाई लिने गरिन्छ । तपाई पनि गर्मी महिनामा पसिना आएर चिन्तित हुनुहुन्छ होला ? दिनहु नुहाईरहने मानिसको शरीरवाट पनि कहिलेकाँही नराम्रो गन्ध आउँने गर्दछ । गन्ध आईरहने कारणले गर्दा कतिपय मानिसहरुले सरसफाईमा पनि ध्यान दिने गर्दछन् । तर सरसफाईको साथ साथै खानपानमा पनि विशेष ध्यान दिनु पर्छ ।

पसिनाको गन्ध हटाउनको लागी प्रशस्त मात्रामा पौष्टिक तत्वहरुको सेवन गर्नु पर्दछ । शरीरलाई पसिना रहित बनाउनको लागी अदुवा र प्याँजको सेवन गर्न हुदैन् । कफिको सेवन गरेको खण्डमा पनि पसिन अत्याधिक मात्रामा आउने गर्दछ । कफिको सट्टामा हर्बल र ग्रि टिको सेवन गर्नु पर्दछ । जसको सेवनले शरीरमा पसिनाको मात्रामा कमि ल्याउने काम गर्दछ ।

पसिनाको गन्ध हटाउनको लागी दिनहु नुहाँउनु पर्छ । दिनहु नुहाएको खण्डमा पनि पसिनाको गन्धबाट छुटकारा पाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर