प्रविशा अधिकारी र गायक प्रताप दासको स्वर रहेको "प्रीतको रंग"सार्वजनिक — OSNepal

प्रविशा अधिकारी र गायक प्रताप दासको स्वर रहेको “प्रीतको रंग”सार्वजनिक

LC (KTM) October 02, 2022 0

काठमाडौं – द भोइस अफ नेपालकी कोच प्रविशा अधिकारी र लोकप्रीय गायक प्रताप दासको स्वर रहेको “प्रीतको रंग”शीर्षक गीतको भिडियो सार्वजनिक भएको छ । ज्ञानेन्द्र नेपालमा रहँदा पनि मोडलिङ गर्थे ।

अष्ट्रेलियामा छायांकन भएको गीतमा ज्ञानेन्द्र थेवे र रेशा सापकोटाको अभिनय रहेको छ । गीतमा डि.पी खनालको शब्द,शंकर थापा स्माइलको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

डश म्युजिक युट्युव च्यानलमार्फत सार्वजनिक भएको गीतको म्युजिक भिडियो छांयाकन/निर्देशन जीवन रसाइलीले गरेका छन् भने डिन्सन शाहको सम्पादन रहेको छ। भिडियोमा अष्ट्रेलियाका बिभिन्न स्थानहरुलाई आकर्षक ढङ्गले देखाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर