अस्ट्रेलिया मा दशैँ र तिहारको अवसर मा १३.५ किलोग्राम खसी २२५ अस्ट्रेलियन डलर मा पाइने – OSNepal

अस्ट्रेलिया मा दशैँ र तिहारको अवसर मा १३.५ किलोग्राम खसी २२५ अस्ट्रेलियन डलर मा पाइने

Yam October 04, 2022 0

अस्ट्रेलिया मा हिमालयन बुचरी द्वारा बडा दशैँ र तिहारको अवसर मा १३.५ के. जी. खसी मात्र २२५ अस्ट्रेलियन डलर मा दिने भएको कुरा प्रोपाइटर निरज खतिवडा ले ओएस नेपाल लाई जानकारी दिनु भएको थियो l बिगत लामो समय देखि अस्ट्रेलिया को नेपाली समुदाय तथा अन्य समुदायमा सेवा दिदै आउनु भएको खतिवडा ले मासु को क्वालिटी मा कुनै चिन्ता मान्नु पर्दैन, आफुले तिरेको पैसा को भरपुर असुल हुने बिश्वास रहेको बताउनु भएको थियो l यदी अस्ट्रेलिया को सिड्नी ओरिपरि हुनु हुन्छ र खसी को ताजा मासु खोज्दै हुनु हुन्छ भने तल दिइएको नम्बर मा सम्पर्क गरि थप जानकारी गर्न सकिनेछ l
सम्पर्क नम्बर : ०४३०९८८०१३ (निरज खतिवडा, हिमालयन बुचरी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर