दशैँमा बढी प्रयोगमा आउँछ करेलाको अचार, यसरी बनाउनुहोस् स्वादिष्ठ करेलाको अचार — OSNepal

दशैँमा बढी प्रयोगमा आउँछ करेलाको अचार, यसरी बनाउनुहोस् स्वादिष्ठ करेलाको अचार

LC (KTM) October 04, 2022 0

काठमाडौँ ।

करेला स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपायोगी हुन्छ । चाडपर्वमा करेलाको अचार बढी चलन चल्तिको परिकार हो । दशौमा करेलाको अचार बढी बनाइन्छ ।

यसको तरकारी र अचारको सेवनले हाम्रो शरीरलाई अत्यन्तै फाइदा पुग्छ । यसको सेवन प्राय मानिसहरुको घर घरमा हुने गर्दछ । यो एउटा लहरे तरकारी पनि हो यो धेरै जसो गाँउ घरमा पाइने गर्दछ ।

यसको सेवन गर्दा हाम्रो शररिलाई धेरै किसिमका फाइदा हुन्छन् । शरीरमा कफ जम्मा भएमा करेला खानुपर्छ ।

करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्या‍उँछ ।दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ ।

कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ ।करेला खाने गर्नाले रगत सफा हुन्छ । रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि पनि करेला खाने गर्नुपर्छ ।

करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ ।बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ । हेर्नुहोस् यो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर