तलेजु भवानीको मन्दिरमा दशनार्थीको भिड — OSNepal

तलेजु भवानीको मन्दिरमा दशनार्थीको भिड

LC (KTM) October 04, 2022 0

काठमाडौं, १८ असोज-वर्षमा एक दिन मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु मन्दिरआज खुला रहेको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमात्र भक्तजनका लागि मन्दिर खुला गरिन्छ । मंगलबार बिहानैदेखि मन्दिरमा भक्तजनको भीड लागेको छ । भक्तजनले बिहानैदेखि लामबद्ध भएर पूजापाठ गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर