कीर्तिमानी गीतकार डा. उपाध्यायका ४५ वटा भिडियो एउटै एल्बम (भिडियो सहित) — OSNepal

कीर्तिमानी गीतकार डा. उपाध्यायका ४५ वटा भिडियो एउटै एल्बम (भिडियो सहित)

LC (KTM) October 04, 2022 0

काठमाडौं-

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासका डा.डीआर उपाध्यायले ४५ भिडियो एकै एल्बमा ल्याउनुभएको छ । उहाँले ‘ईशा’ एल्बममा आफ्ना ४५ भिडियो ल्याउनुभएको हो । यसको केहीदिन अघि राजधानीको सिटी सेन्टर मलमा सार्वजनिक गरिएको थियो ।

गीतसङ्गीत तथा विविध विधामा ११० विश्व कीर्तिमान गर्नुभएका डा.उपाध्यायका १४ उपन्यास पाठकमाझ आएका छन् भने सयौं फरकफरक शैलीका गीत श्रोता÷दर्शकमाझ आएका छन् । उहाँको पछिल्लो उपन्यास कृति ‘कशुर’ केही समयअघि लोकार्पण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर