बिरामीको मृत्यु भएको भन्दै आफन्तहरुले तोडफोड गरे अस्पतालको आइसीयू कक्ष — OSNepal

बिरामीको मृत्यु भएको भन्दै आफन्तहरुले तोडफोड गरे अस्पतालको आइसीयू कक्ष

LC (KTM) October 04, 2022 0

बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तहरुले तोडफोड गरेको चितवन मेडिकल कलेज (सिएमसी)को सघन उपचार कक्ष (आइसीयू) । तोडफोडबाट आइसीयू कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरणलगायतमा क्षति पुगेको छ । तस्विरः कृष्ण आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर