प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक — OSNepal

प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक

LC (KTM) October 09, 2022 0

काठमाडौँ। गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘धड्कन’ बोलको गीतमा इन्दु दनुवारको शब्द तथा विकास चौधरीको संगीत रहेको छ। रोमान्टिक गीतको भिडियोमा कृष्ण पौडेल र इन्दु छन्।

युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेको भिडियोको छायाँकन सुजन श्रेष्ठले गरेका हुन्। तारा सीतारा प्रोडक्सनले निर्माण गरेको भिडियो तारा सीतारा प्रोडक्सनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर