बालुवाटारमा स्थायी कमिटिको बैंठक सुरु , बैठक पार्टीको विधान महाधिवेशन विषयमा केन्द्रित — OSNepal

बालुवाटारमा स्थायी कमिटिको बैंठक सुरु , बैठक पार्टीको विधान महाधिवेशन विषयमा केन्द्रित

LC (KTM) June 27, 2021 0

काठमाडौँ १३ असार । नेकपा एमालेको स्थायी कमिटिको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।

आजको बैठक पार्टीको विधान महाधिवेशन बोलाउने विषयमा केन्द्रित हुने बुझिएको छ । त्यसैगरी, राष्टिय प्रतिनिधी परिषद्को सदस्य टुग्गो लगाउने विषयमा समेत आजको बैठक केन्द्रित हुने भएको छ ।

पार्टी एकताको लागि जेठ ३ को अवस्थामा फर्कन तयार भएका पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई माधव नेपाल समुहले फेरि एक् पद छाड्नुपर्ने शर्त अगाडी सारेका छन् , साथै सभापति शेर बहादुर देउवाको समर्थन नछोड्ने बताएपछि आज सत्ता पक्षको मत्र स्थायी कमिटिको बैठक बसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर