सम्झना पुन मगरको बरको छायाँलेमा अभिषेक र बबिताको रोमान्स — OSNepal

सम्झना पुन मगरको बरको छायाँलेमा अभिषेक र बबिताको रोमान्स

LC (KTM) October 11, 2022 0

काठमाण्डौं ।

नेपाली मौलिक लोक गीत संगीतको सरक्षण गर्दै आएका गायक उमेश घर्ती मगर र गायिका सम्झना पुन मगरको आवाजमा रहेको ‘बरको छायाँले ‘ गीतको भिडियो सार्वजनिक भएको छ ।

बम सिंह साउद र उमेश धर्ति मगरको शब्द सिर्जना तथा उमेश धर्तिमगरको लय सिर्जना मा गीत तयार गरिएको छ । प्रेममा रहेका युवा युवती विचको वार्तालाभलाई गीतमा ब्यक्त गरिएको छ ।

सरोज शाहीको छायाँकन तथा सम्पादन तथा तिलक शाही ठकुरी को निर्देशन भिडियोमा रहेको छ । ‘बरको छायाँले ‘ गीतको भिडियोमा अविशेक बाँनिया र बविता राना मगर लगायतको अभिनय रहेको छ ।

‘बरको छायाँले ‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर