हेर्नुहोस यस्तो छ आजको सुन चाँदीको मूल्य — OSNepal

हेर्नुहोस यस्तो छ आजको सुन चाँदीको मूल्य

LC (KTM) October 13, 2022 0

काठमाडौं, २७ असोज-नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि प्रतितोला सोही मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार सात सय रुपैयाँ रहेको छ ।चाँदीको मूल्य भने घटेको छ । बुधबार प्रतितोला १ हजार दुई सय रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर