सत्यमोहन जोशीको गीत ‘माया रानीलाई’को भिडियो सार्वजनिक — OSNepal

सत्यमोहन जोशीको गीत ‘माया रानीलाई’को भिडियो सार्वजनिक

LC (KTM) October 19, 2022 0

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले लेखेको ‘माया रानीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।सा र्वजनिक गरिएको गीतमा सन्तोष श्रेष्ठको संगीत र स्वर छ ।

सत्यमोहन जोशीको गीतको यो पहिलो भिडियो हो ।यसअघि जोशीले नै लेखेको गीत ‘तेरो मेरो जे भन्छौं हामी, आखिर यहाँ न तेरो न मेरो’ बोलको गीतमा पनि सन्तोषले नै संगीत दिएका थिए ।

संगीतकार सन्तोष श्रेष्ठ जोशीद्वारा लिखित गीतलाई औपचारिक रुपमा रेकर्ड गर्ने पहिलो र अन्तिम संगीतकार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर