मण्डपमा रहेका बेहुलालाई महिलाले गालामा झापड हानेर भागिन्, भिडियो भाइरल — OSNepal

मण्डपमा रहेका बेहुलालाई महिलाले गालामा झापड हानेर भागिन्, भिडियो भाइरल

LC (KTM) June 28, 2021 0

काठमाडौँ । जग्गिएमा बसेका बेहुलालाई सबैले सम्मान गर्छन् । सबैको नजर बेहुला बेहुलीमा हुन्छ राम्रो तरिकाले । तर भारतमा एक बेहुलाले विबाह हुँदै गर्दा कु टाई खानु परेको छ । तर यो काम नियतवश नगरिई परम्परा अनुसार नै गरिएको हो ।

भिडियोमा एक युवतीबाट नराम्रोसँग झापड खाएका बेहुला अमिला हुँदै गएर आफ्नो स्थानमा बस्छन् । बेहुलालाई पिट्ने युवती पनि लड्न पुग्छिन् । यो समाचार भारतको हो । जहाँ विवाहका क्रममा गरीने रित भने यति अनौठो छ कि यो भाइरल नै बन्न पुग्यो ।

जहाँ बेहुलालाई बसाएर केही रित पुरा गरिदैँ हुन्छ । तर यतिकैमा बेहुली पक्षकी एक महिलाले बेहुलालाई थप्पड हानेर भाग्ने क्रममा रमाइलो दृश्य देखिएको छ ।

परम्परा अनुसार बेहुलालाई बाहिर बसाएर त्यहाँ जिस्काइदै हुन्छ केही महिला उनको साथमा ठट्टा गरिरहेका समयमा गालामा झापड हान्ने गरिन्छ । बेहुलालाई थप्पड हानेर भाग्न खोज्छिन् तर बाठा बेहुलीले उनको हात समातेर भाग्न दिदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर