• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

मण्डपमा रहेका बेहुलालाई महिलाले गालामा झापड हानेर भागिन्, भिडियो भाइरल

मण्डपमा रहेका बेहुलालाई महिलाले गालामा झापड हानेर भागिन्, भिडियो भाइरल


  • ओएसनेपाल
  • असार १४ २०७८, सोमबार
  • ८:३० बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 4.2K
    SHARES

    काठमाडौँ । जग्गिएमा बसेका बेहुलालाई सबैले सम्मान गर्छन् । सबैको नजर बेहुला बेहुलीमा हुन्छ राम्रो तरिकाले । तर भारतमा एक बेहुलाले विबाह हुँदै गर्दा कु टाई खानु परेको छ । तर यो काम नियतवश नगरिई परम्परा अनुसार नै गरिएको हो ।

    भिडियोमा एक युवतीबाट नराम्रोसँग झापड खाएका बेहुला अमिला हुँदै गएर आफ्नो स्थानमा बस्छन् । बेहुलालाई पिट्ने युवती पनि लड्न पुग्छिन् । यो समाचार भारतको हो । जहाँ विवाहका क्रममा गरीने रित भने यति अनौठो छ कि यो भाइरल नै बन्न पुग्यो ।

    जहाँ बेहुलालाई बसाएर केही रित पुरा गरिदैँ हुन्छ । तर यतिकैमा बेहुली पक्षकी एक महिलाले बेहुलालाई थप्पड हानेर भाग्ने क्रममा रमाइलो दृश्य देखिएको छ ।

    परम्परा अनुसार बेहुलालाई बाहिर बसाएर त्यहाँ जिस्काइदै हुन्छ केही महिला उनको साथमा ठट्टा गरिरहेका समयमा गालामा झापड हान्ने गरिन्छ । बेहुलालाई थप्पड हानेर भाग्न खोज्छिन् तर बाठा बेहुलीले उनको हात समातेर भाग्न दिदैनन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend