रुपा सुनार र सरस्वती दिदीलाई यसपाली तिजमा सँगै छमछम नाच्नु पर्छ भनेपछी (भिडियो हेर्नुस) — OSNepal

रुपा सुनार र सरस्वती दिदीलाई यसपाली तिजमा सँगै छमछम नाच्नु पर्छ भनेपछी (भिडियो हेर्नुस)

LC (KTM) June 28, 2021 0

सञ्चारकर्मी तथा गायिका रुपा सुनारलाई जा,तीय वि,भेद गर्दै कोठा भाडामा नदिएको भन्ने रुपाको उजु,रीका आधारमा घरबेटी प्रधानलाई प्रहरीले तीन दिन हिरा,सतमा लिएको थियो । पछि सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भनेपछि प्रहरीले प्रधानलाई हिरा,सतमुक्त गरेको हो । सरस्वती प्रधानले रुपा सुनारलाई कुट,पिट गर्नुभएको छैन, गा,लीगलौज गर्नुभएको छैन् । आफ्नो निजी घरमा कसलाई बस्न दिने कसलाई नदिने त्यो उहाँको अधि,कारको कुरा हो । भनेर आवाज उठी रहेको छ ।

रुपाको जाहेरीपछि ३ दिन थुना,मा बसेकी प्रधान रिहा भएर घर फर्केकी छिन् । उनलाई छुटाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि पुगेका थिए । यही बिषय अर्थात रुपा सुनार र घरबेटी सरस्वती प्रधानलाई अब कसरी मिलाउन सकिन्छ भनेर पुन्य पुन्य गौतमले सल्लाह दिएका छन । उनि भन्छन रुपा बहिनी र सरस्वती दिदी यसपालिको तीजमा सँगै छम छम नाच्नुपर्छ है बाकी भिडियो हेरौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर