पाँच विद्यार्थी संगठनले संसद विघटन विरुद्ध ७७ वटै जिल्लामा प्रदर्शन गर्दै — OSNepal

पाँच विद्यार्थी संगठनले संसद विघटन विरुद्ध ७७ वटै जिल्लामा प्रदर्शन गर्दै

LC (KTM) June 28, 2021 0

काठमाडौं १४ असार । प्रमुख पाँच विद्यार्थी संगठनले संसद विघटन विरुद्ध काठमाडौं लगायत ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएका छन् । आज सोमबार बसेको नेपाल विद्यार्थी संघअनेरास्वयू(क्रान्तिकारी), अनेरास्वयु, समाजवादी विद्यार्थी यूनियन, अखिल छैटौ लगायत पाँच विद्यार्थी संगठनका नेताहरुको बैठकले यस्तो निणर्य गरेको हो ।

संयुक्त रुपमा एक प्रेस वक्तव्य जारी गर्दै ,स्वतन्त्र अदालको निर्णयमा हस्तक्षेप नगर्न सरकारको ध्यानार्षण स्वरुप दबाब, सरकारसँग आम विद्यार्थी र शिक्षक लगायतलाई शिघ्र खोप व्यवस्था गरि शैक्षिक बाताबरण तयार गर्न माग तथा मन्त्रि जस्तो पदको मर्यादा समेत ख्याल नगरी शिक्षामन्त्रीले संविधान र कानूनलाई चुनौति दिने गरी गरेको हर्कतको तिब्र बिरोध गर्ने तयारी भएको छ ।

जारी गरिएको वक्तव्यमा भनिएको छ ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर