भैसी चराउँदै गरेका विशेश्वरको चट्याङ्ग लागेर घटनास्थलमा नै मृ त्यु — OSNepal

भैसी चराउँदै गरेका विशेश्वरको चट्याङ्ग लागेर घटनास्थलमा नै मृ त्यु

LC (KTM) June 28, 2021 0

जलेश्वर, १४ असार- वर्षासँगै परेको चट्याङ्ग लागेर मनरासिस्वा नगरपालिकामा दुई जनाको मृ त्युभएको छ । मृ त्युहुनेमा मनरासिस्वा वडा नं ४ साढा गाउँका प्रेमशिला देवी र वडा नं ५ कटैया गाउँका विशेश्वर राय छन् ।

जिल्ला प्रहरी कार्यालयक महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार ५० वर्षीया देवीको घर नजिकै खेतमा राखिएको धानको बीउमा मल राखिरहँदा र ८० वर्षीय रायको गाउँ नजिक भैसी चराउँदै गरेका अवस्थामा आज विहान परेको चट्याङ्ग लागेर घटनास्थलमा नै मृ त्युभएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर