• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

मिराजको निर्देशनमा ‘दिलको रिलैमा’ सार्वजनिक ( भिडियो सहित )

मिराजको निर्देशनमा ‘दिलको रिलैमा’ सार्वजनिक ( भिडियो सहित )


  • ओएसनेपाल
  • असार १४ २०७८, सोमबार
  • ११:५३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.7K
    SHARES

    मिराज अर्यालले नयाँ गीत ‘दिलको रिलैमा’ भर्खरै रिमा इन्टरटेन्मेन्टबाट सार्वजनिक भएको छ । कृष्ण अर्यालको शब्द तथा संगीत रहेको डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा गीतमा मनोज खड्का र चाहाना राना मगरले मोड्लिङ गरेका छन् ।

    दिलको रिलैमाको भिडियोलाई मिराज अर्यालले छायांकन/सम्पादन तथा निर्देशन आफैले गरेका हुन भने । रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा गणेश भट्टको र्‍याप पनि रहेको छ ।उक्त भिडियोमा बिबेक खड्काको कोरियोग्राफी छ भने भिडियोमा मनोज र चाहानाकोे दमदार नृत्य देख्न सकिन्छ। मिराजले यस अघि मर्दको छोरा गीत ल्याएका थिए ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend