मिराजको निर्देशनमा ‘दिलको रिलैमा’ सार्वजनिक ( भिडियो सहित ) — OSNepal

मिराजको निर्देशनमा ‘दिलको रिलैमा’ सार्वजनिक ( भिडियो सहित )

LC (KTM) June 28, 2021 0

मिराज अर्यालले नयाँ गीत ‘दिलको रिलैमा’ भर्खरै रिमा इन्टरटेन्मेन्टबाट सार्वजनिक भएको छ । कृष्ण अर्यालको शब्द तथा संगीत रहेको डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा गीतमा मनोज खड्का र चाहाना राना मगरले मोड्लिङ गरेका छन् ।

दिलको रिलैमाको भिडियोलाई मिराज अर्यालले छायांकन/सम्पादन तथा निर्देशन आफैले गरेका हुन भने । रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा गणेश भट्टको र्‍याप पनि रहेको छ ।उक्त भिडियोमा बिबेक खड्काको कोरियोग्राफी छ भने भिडियोमा मनोज र चाहानाकोे दमदार नृत्य देख्न सकिन्छ। मिराजले यस अघि मर्दको छोरा गीत ल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर