अभिनेता मिथुन संग अभिनय गरेकी ४ बर्षकी रुपाली गाँगुलीले पछि हिरोइन् भएर गरिन् रोमान्स, अहिले दुबै जनाले बुढेसकालमा आएर गरे यस्तो याद — OSNepal

अभिनेता मिथुन संग अभिनय गरेकी ४ बर्षकी रुपाली गाँगुलीले पछि हिरोइन् भएर गरिन् रोमान्स, अहिले दुबै जनाले बुढेसकालमा आएर गरे यस्तो याद

LC (KTM) June 28, 2021 0

बलिउडका अग्रज अभिनेता मिथुन चक्रवर्ती हालै एक टेलिभिजनको अत्यन्तै प्रसिद्ध शो अनुपमाको सेटमा पुगेका छन् । उनले त्यहा सबै संग पोज समेत दिन भ्याए । रुपाली गाँगुलीले मिथुनसंगको फोटो शेयर गर्दै एक स्पेशल नोट समेत लेखेकि छिन् ।

साथै रुपालीलले आफ्नो पहिलो हिरोईनका रुपमा देखिएको फिल्म पनि मिथुन संगै रहेको समेत बताएकी छिन् । सेटमा उनको बुवा तथा मिथुनद्धारा आफुलाई पुरै गालि आउने गरेको उनले बताएकी छिन् । जब उनी ४ बर्षकी थिईन् तब पहिलो पटक उनले मिथुन संग क्यामरा फेस गरेकी थिईन् । उनले पछि हिरोईनका रुपमा पनि उनी संग फिल्म खेलेको बताएकी छिन् ।

यो फिल्ममा मिथुन संग रुपालीले संगै काम गरेकी थिइन् :

मिथुन तथा रुपालीले सन् १९९६ मा संगै काम गरेका थिए । उनीहरु फिल्म अंगारामा देखिएका थिए । दुबै जना लिड एकटर्सकै रुपमा रहेका थिए । यो फिल्मलाई नेश्नल अवार्ड विनर फिल्म मेकर तथा रुपालीका बुवा अनिल गाँगुलीले निर्देशन गरेका थिए ।

जब रुपाली डान्स इण्डिया सुपर मम को सेटमा आफ्नो आमा लाई चियर गर्न पुगेकी थिईन् तब उनले यो कुरा बताएकी हुन् । रुपालीको आमाले यस शो मा अडिसन दिएकी थिईन् । उनी मेघा अडिसनमा पुगेकी थिईन् ।

यस शो मा मिथुन जर्जको भुमीकामा थिए । डान्स पछि मिथुनले रुपालीको आमाको खुट्टा छुएका थिए । त्यस पछि रुपालीले मिथुनको खुट्टा छोएर अंगालो मारेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर