• २०७८ कार्तिक ६ शनिबार

धेरै पढिएको

दुखद खबर, जलेश्वरमा भिषण वर्षासँगै परेको चट्याङ्गले लागेर देवी र रायले घटनास्थलमै ज्यान गुमाए, खेतमा राख्न गएका थिए धानको बीउ

दुखद खबर, जलेश्वरमा भिषण वर्षासँगै परेको चट्याङ्गले लागेर देवी र रायले घटनास्थलमै ज्यान गुमाए, खेतमा राख्न गएका थिए धानको बीउ


  • ओएसनेपाल
  • असार १४ २०७८, सोमबार
  • १२:१४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.9K
    SHARES

    काठमाडौ । वर्षासँगै परेको चट्याङ्ग लागेर मनरासिस्वा नगरपालिकामा दुई जनाको मृत्युभएको छ । मृत्युहुनेमा मनरासिस्वा वडा नं ४ साढा गाउँका प्रेमशिला देवी र वडा नं ५ कटैया गाउँका विशेश्वर राय छन् ।

    जिल्ला प्रहरी कार्यालयक महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार ५० वर्षीया देवीको घर नजिकै खेतमा राखिएको धानको बीउमा मल राखिरहँदा र ८० वर्षीय रायको गाउँ नजिक भैसी चराउँदै गरेका अवस्थामा आज विहान परेको चट्याङ्ग लागेर घटनास्थलमा नै मृत्युभएको थियो ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend