• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

आफ्नै नामको टि शर्ट लगाएकी एक महिला संग प्रियंकाका श्रीमान् निकको यो भिडीयो भयो भाईरल, फ्यानको कुकुर संग यसरी बात मारे निकले

आफ्नै नामको टि शर्ट लगाएकी एक महिला संग प्रियंकाका श्रीमान् निकको यो भिडीयो भयो भाईरल, फ्यानको कुकुर संग यसरी बात मारे निकले


  • ओएसनेपाल
  • असार १४ २०७८, सोमबार
  • ४:१७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.5K
    SHARES

    निक जोनसको प्रसिद्धि पुरा बिश्वभर रहेको छ । उनको फ्यानहरु सधै निकको नयाँ एल्बमको प्रतिक्षा रहेका हुन्छन् । निक जोनस उनको आफ्नो भाईहरु संग मिलेर म्युजिक उत्पादन गर्ने गरेका छन् । उनीहरुको कम्पनिलाई जोनस ब्रदर्सको रुपमा चिनिन्छ ।

    उनको क्रेज यति धेरै छ कि उनको नामको टि शर्ट बजारमा बिक्री हुन्छ । हालै एक महिलाले जोनस ब्रदर्सको टीशर्ट लगाएकी थिईन् । अचानक निकको नजर उन महिलामा पर्छ । उनले ति महिलाले लगाएको टिशर्टको तारिफ गर्छन् । आफ्नो मन पर्ने गायक अगाडि नै देख्दा उनको फ्यान एकदमै उत्साहित देखिएकी थिईन् ।

    यसक्रममा निक जोनसले भिडीयो समेत सार्वजनिक गरेका छन् । उनले ति महिला संगै सेल्फी समेत खिचेका छन् । निकले ति महिलाको कुकुरको समेत तारिफ गरेका थिए । उनले कुकुर संग नि बात मारेका थिए ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend