आफ्नै नामको टि शर्ट लगाएकी एक महिला संग प्रियंकाका श्रीमान् निकको यो भिडीयो भयो भाईरल, फ्यानको कुकुर संग यसरी बात मारे निकले — OSNepal

आफ्नै नामको टि शर्ट लगाएकी एक महिला संग प्रियंकाका श्रीमान् निकको यो भिडीयो भयो भाईरल, फ्यानको कुकुर संग यसरी बात मारे निकले

LC (KTM) June 28, 2021 0

निक जोनसको प्रसिद्धि पुरा बिश्वभर रहेको छ । उनको फ्यानहरु सधै निकको नयाँ एल्बमको प्रतिक्षा रहेका हुन्छन् । निक जोनस उनको आफ्नो भाईहरु संग मिलेर म्युजिक उत्पादन गर्ने गरेका छन् । उनीहरुको कम्पनिलाई जोनस ब्रदर्सको रुपमा चिनिन्छ ।

उनको क्रेज यति धेरै छ कि उनको नामको टि शर्ट बजारमा बिक्री हुन्छ । हालै एक महिलाले जोनस ब्रदर्सको टीशर्ट लगाएकी थिईन् । अचानक निकको नजर उन महिलामा पर्छ । उनले ति महिलाले लगाएको टिशर्टको तारिफ गर्छन् । आफ्नो मन पर्ने गायक अगाडि नै देख्दा उनको फ्यान एकदमै उत्साहित देखिएकी थिईन् ।

यसक्रममा निक जोनसले भिडीयो समेत सार्वजनिक गरेका छन् । उनले ति महिला संगै सेल्फी समेत खिचेका छन् । निकले ति महिलाको कुकुरको समेत तारिफ गरेका थिए । उनले कुकुर संग नि बात मारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर