• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

अमेरिकामा गो ली प्रहार : एकको मृ त्यु १३ घाइते

अमेरिकामा गो ली प्रहार : एकको मृ त्यु १३ घाइते


  • ओएसनेपाल
  • असार १५ २०७८, मंगलबार
  • २:२२ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 9K
    SHARES

    एजेन्सी- अमेरिकामा गोली प्र हारबाट एकको मृत्यु भएको छ । अमेरिकाको सिकागो राज्यमा भएको गोलीकाण्डमा एक महिलाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइते भएकी महिलाको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको समाचारमा जनाइएको छ ।

    सिकागोको साउथ शोर क्षेत्रमा ६ जनाका समुहमाथि एक अज्ञात व्यक्तिले गोली प्र हार गरेको थियो । घटनामा ५ पुरुष घाइते भएका छन् । सो घटनाको दुई घण्टापछि सिकागोको माक्वेर्ट पार्क क्षेत्रमा भएको अर्को गोली का ण्डमा ८ जना घा इते भएका छन् । घटनामा संलग्न भएकाहरु फरार छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend