अमेरिकामा गो ली प्रहार : एकको मृ त्यु १३ घाइते — OSNepal

अमेरिकामा गो ली प्रहार : एकको मृ त्यु १३ घाइते

LC (KTM) June 29, 2021 0

एजेन्सी- अमेरिकामा गोली प्र हारबाट एकको मृत्यु भएको छ । अमेरिकाको सिकागो राज्यमा भएको गोलीकाण्डमा एक महिलाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइते भएकी महिलाको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको समाचारमा जनाइएको छ ।

सिकागोको साउथ शोर क्षेत्रमा ६ जनाका समुहमाथि एक अज्ञात व्यक्तिले गोली प्र हार गरेको थियो । घटनामा ५ पुरुष घाइते भएका छन् । सो घटनाको दुई घण्टापछि सिकागोको माक्वेर्ट पार्क क्षेत्रमा भएको अर्को गोली का ण्डमा ८ जना घा इते भएका छन् । घटनामा संलग्न भएकाहरु फरार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर