६१ वर्षका यी वृद्धले ८८ पटक बिहे गर्दै, ८८ पठक बिहे गर्न लागेकी महिला उनकै पूर्व पत्नी — OSNepal

६१ वर्षका यी वृद्धले ८८ पटक बिहे गर्दै, ८८ पठक बिहे गर्न लागेकी महिला उनकै पूर्व पत्नी

LC (KTM) November 06, 2022 0

एजेन्सी – मानिसहरु एक पटक दुई पटक ३ पटक र वा छ सात पटक बिह गरेको त सुन्ने गरेका छौ । ै तर यहा एक ६१ वर्षका वृद्धले ८८ औं बिहे गर्ने तयारीमा छन् । यो अचम्मको घटना हो । इण्डोनेसियाको ।

इण्डोनेसियाको पश्चिम जाभास्थित माजालेंगमा बस्ने ६१ वर्षका एक वृद्ध आफ्नो जीवनको ८८ औं बिहे गर्ने तयारीमा रहेका हुन् । कान नाम गरेका ति व्यक्तिले आफ्नो ८८ औं बिहे आफ्नै एक पूर्वपत्नीसँग गर्न लागेका हुन् । ती पत्नीसँग उनको दाम्पत्य जीवन केवल एक महिनासम्म मात्रै चलेको थियो र त्यसपछि उनीहरु छुट्टिएका थिए ।

अलग भएको लामो समय भएपनि आफूहरुबीच अझै प्रेम गाढा रहेको दाबी गर्दै पुन बिहे गर्न लागेका ट्रिब्यून न्युजले जनाएको छ । न्युजका अनुसार पेशाले किसान रहेका कानलाई ‘प्ले ब्वाय किंग’को नाम चिनिन्छि । कानले १४ वर्षको उमेरमा पहिलो बिहे गरेका थिए । उनको पहिलो पत्नी त्यतिबेला १६ वर्षकी थिइन् ।

उनकै खराब बानीका कारण बिहेको २ वर्षपछि उनलाई पत्नीले छाडेकी थिइन् । हालसम्म ८७ पटक बिहे गरिसकेका कानको कुनै पनि पत्नीसँग दिगो सम्बन्ध रहन नसकेको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर