बलिउडमा एकछत्र राज गरेकी रानी मुखर्जीका बाल्यकालका तस्विर बने भाइरल हेर्नुहोस् तस्विरहरु — OSNepal

बलिउडमा एकछत्र राज गरेकी रानी मुखर्जीका बाल्यकालका तस्विर बने भाइरल हेर्नुहोस् तस्विरहरु

LC (KTM) June 29, 2021 0

एजेन्सी- बलिउडकी चर्चित नायिका रानी मुखर्जी कुनै बेला सर्वाधिक सुन्दरी नायिका हुन् । सन् २०१४ मा बनेको चलचित्र मर्दानी’बाट उनि निकै चर्चामा आएकी हुन् ।

हरेक फिल्ममा रानि फरक फरक अबतारमा अभिनय गरेकी हुन्छिन् । पहिलो फिल्ममा उनी बहादुर महिला प्रहरी शिवानी शिवाजी रायको भुमिकामा देखिएकी थिइन् । उनको उक्त भुमिकालाई दर्शकले खुबै मन पराएका थिए ।

र पहिलो फिल्मबाटनै रानिले धेरै फ्यान कमाइकी थिइन् । वैवाहिक जिवनमा बाँधिएकी उनि अहिले मात्र होइन बाल्यकालमा पनि उतिकै सुन्दर रहेकी थिइन । रानी फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । उनले बेलाबेलामा आफ्ना तस्विर शेयर गरेकै हुन्छिन् । यतिबेला पनि उनले आफ्ना बाल्यकालका तस्विरहरु शेयर गरेकी छिन् । हेरौ उनका यी तस्विरहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर