यि हुन् बलिउडमा सबै भन्दा धेरै पढे- लेखेकी नायिका विद्या बालन,चलचित्रमा पनि छिन् उतिकै सक्रिय — OSNepal

यि हुन् बलिउडमा सबै भन्दा धेरै पढे- लेखेकी नायिका विद्या बालन,चलचित्रमा पनि छिन् उतिकै सक्रिय

LC (KTM) June 29, 2021 0

एजेन्सी-चर्चित बलिउड नायिका करिना कपुर सैफअली खानसँग बिहे गरेर दोस्रो श्रीमतीका रुपमा भित्रिएकी हुन् । सैफ अली खानले जम्मा २१ वर्षको छँदा अमृता सिंहसँग बिहे गरे दुई बच्चा जन्मिसकेको १३ वर्षपछि अमृतालाई डिर्भोष दिएका थिए ।

त्यसपछि करिना सैफकी दोस्रो पत्नि बनेर भित्रिएकी हुन् । यद्यपि सैफ भने करिनाको पहिलो पति हुन् ।

त्यस्तै विद्या बालन त अझ सिद्धार्थ रोय कपुरकी तेस्री पत्नीका रुपमा भित्रिएकी हुन् । यसअघि सिद्धार्थले दुईवटी श्रीमतीसँग बिहे गरेर सम्बन्धबिच्छेद गरेका थिए । कुनै समय बलिउडमा एक छत्र राज गरेकी विद्याले गत वर्ष बिहे गरेकी हुन् । र बलिउडमा सबै भन्दा धेरै पढेकी नायिका मध्य विद्या बालन पनि एक हुन् । विद्याले मुम्बईको सेन्ट एंथनी स्कुलबाट स्कुलको शिक्षा लिएपछि सेन्ट जेवियर कलेजबाट सामाज शास्त्रमा स्नातक गरिन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर