• २०७८ असोज ३१ आइतबार

ताजा अपडेट

धेरै पढिएको

यि हुन् बलिउडमा सबै भन्दा धेरै पढे- लेखेकी नायिका विद्या बालन,चलचित्रमा पनि छिन् उतिकै सक्रिय

यि हुन् बलिउडमा सबै भन्दा धेरै पढे- लेखेकी नायिका विद्या बालन,चलचित्रमा पनि छिन् उतिकै सक्रिय


  • ओएसनेपाल
  • असार १५ २०७८, मंगलबार
  • ३:४५ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 4.8K
    SHARES

    एजेन्सी-चर्चित बलिउड नायिका करिना कपुर सैफअली खानसँग बिहे गरेर दोस्रो श्रीमतीका रुपमा भित्रिएकी हुन् । सैफ अली खानले जम्मा २१ वर्षको छँदा अमृता सिंहसँग बिहे गरे दुई बच्चा जन्मिसकेको १३ वर्षपछि अमृतालाई डिर्भोष दिएका थिए ।

    त्यसपछि करिना सैफकी दोस्रो पत्नि बनेर भित्रिएकी हुन् । यद्यपि सैफ भने करिनाको पहिलो पति हुन् ।

    त्यस्तै विद्या बालन त अझ सिद्धार्थ रोय कपुरकी तेस्री पत्नीका रुपमा भित्रिएकी हुन् । यसअघि सिद्धार्थले दुईवटी श्रीमतीसँग बिहे गरेर सम्बन्धबिच्छेद गरेका थिए । कुनै समय बलिउडमा एक छत्र राज गरेकी विद्याले गत वर्ष बिहे गरेकी हुन् । र बलिउडमा सबै भन्दा धेरै पढेकी नायिका मध्य विद्या बालन पनि एक हुन् । विद्याले मुम्बईको सेन्ट एंथनी स्कुलबाट स्कुलको शिक्षा लिएपछि सेन्ट जेवियर कलेजबाट सामाज शास्त्रमा स्नातक गरिन।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend