एक मिनेटमै ११४० पटक ताली बजाएर गिनिज बुकमा आफ्नो नाम लेखाए डाल्टनले — OSNepal

एक मिनेटमै ११४० पटक ताली बजाएर गिनिज बुकमा आफ्नो नाम लेखाए डाल्टनले

LC (KTM) November 07, 2022 0

एजेन्सी -तपाईं एक मिनेटमा तपाइहरुले बिचार गर्नुहोस कति पटक तालि बजाउन सक्नु हुन्छ । एक पकट दुई पटक ३ पटक वा बाह्र पन्ध्र पटक ? तर यहा एक व्यक्तिले एक मिनेटमा ११४० पटक ताली बजाएर विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । अमेरिकी नागरिक डाल्टन मेयरले एक मिनेटमै ११४० पटक ताली बजाएर विश्व कीर्तिमानी कायम गर्न सफल भएका हुन् ।

यसअघि सबैभन्दा छिटो ताली बजाएर किर्तीमानी कायम गरेका इली बिशोपलाई पछि पार्द उनले उक्त कृतिमानी कायम गर्न सफल भएका हुन् । बिशोप उनले एक मिनेटमा ११०३ पटक ताली बजाएका थिए ।

बिशोपलाई पछि पार्दै डाल्टन मेयरले एक मिनेटमा ११४० पटक ताली बजाएर विश्व कीर्तिमान कायम गर्न सफल भएका हुन् । मेयरले उनले रेकर्ड कायम गर्नका लागि नाडीको ताली विधि प्रयोग गरेका थिए । उक्त विधिमा नाडी तथा औंलाको प्रयोग गरी दोस्रो हातको हत्केलामा ताली बजाउनु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर