• २०७८ कार्तिक ३ बुधबार

ताजा अपडेट

धेरै पढिएको

२० बर्षकि युवतीको ७० बर्षका बृद्ध संग बिबाह, बच्चा जन्माउने योजना यस्तो,नयाँ घर बन्ने भएपछि भावुक भए(भिडियो सहित)

२० बर्षकि युवतीको ७० बर्षका बृद्ध संग बिबाह, बच्चा जन्माउने योजना यस्तो,नयाँ घर बन्ने भएपछि भावुक भए(भिडियो सहित)


  • ओएसनेपाल
  • असार १५ २०७८, मंगलबार
  • ६:१९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 10K
    SHARES

    झापा । २१ बर्षिय युवती र ६८ वर्षीय वृद्धको बिबाह भएपछि एकाएक चर्चामा आएको भाइरल जोडीको घर बनिने भएकाे छ । भाइरल बाजेकाे घर निर्माणका लागी झापा दमकका समाजसेवी कुमार राई र पथरि सनिचरे नगरपालिका वडा नम्बर १० आईयाबारि बिरेन्द्र चाैक निवासि हाल हङकङमा कार्यरत समासेवि सङ्गिता थेबे गुरुङले सहयाेग गरेका हुन ।

    आज घरमा इटा र रड झार्ने काम भएकाे छ । सुपर अनलाइन टिभीका समीर सुबेदी, कुमार राई र पत्रकारको टोलीले घरमै गएर आजबाट काम सुरू गरेका छन । आजबाट घरको सिलान्यास भएकाे छ । भाइरल बाजे र उनकी २१ वर्षिय श्रीमतीका खुशीका आँशु रोकिएनन । निकै भाबुक भएका बाजे र पूजाले आँशुसरी यस्तोसम्म भन्दा कुमार राई समेत भाबुक बने । कस्तो घर निर्माण हुदै छ त भाईरल जोडिको तलको भिडियोमा हेर्नुहोला आँखा रसाउने छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend