नेपालकै यि स्थानिय तह जहा एक जना पनि छैनन् संक्रमित, यसरी भयो सम्भब ! — OSNepal

नेपालकै यि स्थानिय तह जहा एक जना पनि छैनन् संक्रमित, यसरी भयो सम्भब !

LC (KTM) June 29, 2021 0

काठमाडौ- दार्चुलाका ३ स्थानीय तहमा भने संक्रमितको संख्या शुन्य रहेको छ ।हाल कोरोनाका सक्रिय संक्रमित शुन्य रहेको स्वास्थ्य कार्यालयले दार्चुलाले जनाएको छ। दार्चुलाका अनुसार जिल्लाको मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका ,तथा नौगाड गाउँपालिमा तत्कालका लागि सक्रिय संक्रमित छैनन् । काठमाडौमा संक्रमितको संख्या थपिदै जाँदा दार्चुलाका ३ स्थानीय तहमा भने संक्रमितको संख्या शुन्य रहेको हो ।

यस्तै जिल्लाका अन्य ६ वटा स्थानीय तहमा ३३ जना अझै संक्रिय संक्रमित रहेको बताएका छन।स्वास्थ्य कार्यालय दार्चुलाका सिआइसिटि सहर्जकर्ता सुजन बोहराका अनुसार अपि हिमाल गाउँपालिकामा १ जना महाकाली नगरपालिमा ५ जना दुहुँ गाउँपालिमा ८ जना व्याँस गाउँपालिकामा ५ जना मार्मा गाउँपालिकामा १० जना तथा शैल्यशिखर नगरपालिमा ४ जनना गरी ३३ जना अझै सक्रिय संक्रमित रहेका छन् । मंगलबार सम्म १ हजार ३६ जना भन्दा बढिमा कोरोना संक्रमित रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर