• २०७८ कार्तिक ६ शनिबार

ताजा अपडेट

धेरै पढिएको

नेपालकै यि स्थानिय तह जहा एक जना पनि छैनन् संक्रमित, यसरी भयो सम्भब !

नेपालकै यि स्थानिय तह जहा एक जना पनि छैनन् संक्रमित, यसरी भयो सम्भब !


  • ओएसनेपाल
  • असार १५ २०७८, मंगलबार
  • ५:५९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 4K
    SHARES

    काठमाडौ- दार्चुलाका ३ स्थानीय तहमा भने संक्रमितको संख्या शुन्य रहेको छ ।हाल कोरोनाका सक्रिय संक्रमित शुन्य रहेको स्वास्थ्य कार्यालयले दार्चुलाले जनाएको छ। दार्चुलाका अनुसार जिल्लाको मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका ,तथा नौगाड गाउँपालिमा तत्कालका लागि सक्रिय संक्रमित छैनन् । काठमाडौमा संक्रमितको संख्या थपिदै जाँदा दार्चुलाका ३ स्थानीय तहमा भने संक्रमितको संख्या शुन्य रहेको हो ।

    यस्तै जिल्लाका अन्य ६ वटा स्थानीय तहमा ३३ जना अझै संक्रिय संक्रमित रहेको बताएका छन।स्वास्थ्य कार्यालय दार्चुलाका सिआइसिटि सहर्जकर्ता सुजन बोहराका अनुसार अपि हिमाल गाउँपालिकामा १ जना महाकाली नगरपालिमा ५ जना दुहुँ गाउँपालिमा ८ जना व्याँस गाउँपालिकामा ५ जना मार्मा गाउँपालिकामा १० जना तथा शैल्यशिखर नगरपालिमा ४ जनना गरी ३३ जना अझै सक्रिय संक्रमित रहेका छन् । मंगलबार सम्म १ हजार ३६ जना भन्दा बढिमा कोरोना संक्रमित रहेको बताइएको छ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend