आफ्नै पत्नि अर्कै युवतीको प्रेममा परेपछि यी पतिले चाले यस्तो अचम्मको कदम, अहिले ३ जना नै सँगै बस्छन् — OSNepal

आफ्नै पत्नि अर्कै युवतीको प्रेममा परेपछि यी पतिले चाले यस्तो अचम्मको कदम, अहिले ३ जना नै सँगै बस्छन्

LC (KTM) November 08, 2022 0

काठमाडौं । आफ्नै पत्नि केटी साथीसँग प्रेममा परेपछि सुरुमा त एक पति चकित परे । तर पत्निको माया र समान्का लागि उनले आँखा चिम्लेर निकै दह्रो निर्णय गरे । यो खबर हो ३९ वर्षीय दन्त चिकित्सकको नाम डा मिशेल मार्टिनेज सार्सोला हो।

उनी अमेरिकाकी बासिन्दा हुन् । कोडी र बेकी वाटकिन्सलाई भेट्दा उनी आफैं विवाहित थिइन् । मिशेलले दम्पतीलाई उनीहरूको क्रसफिट जिममा भेटिन् । त्यसको केही समयअघि मिशेलले पूर्व पतिको तेस्रो सन्तानलाई जन्म दिएकी थिइन् ।

मिशेलले सन् २०२० मा पतिलाई डिर्भोस दिइन् । त्यसपछि उनको अप्ठ्यारमो समयमा बेकी वाटकिन्सले साथ दिइन् । उनीहरुको सम्बन्ध मित्रतामा बदलिँदै गएपछि सम्बन्धमा परे।

त्यसपछि बेकीको श्रीमान् पनि नयाँ सम्बन्धमा सहमत भए। फ्लोरिडाका बासिन्दा बेकी र कोडी सन् २००७ देखि सम्बन्धमा थिए। २ सन्तानका बाबु आमा
बेकी र कोडी ।

सुरुदेखि नै राम्रो कम्युनिकेशन राखेका छौं । यदि यो नभएको भए सम्बन्ध अगाडि बढेको बताउँछिन् बेकी । उनीहरु अहिले रमाइलो गर्दै एकअर्कासँग जिन्दगी बिताइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर