OSNepal बिहिबार, कार्तिक ११ २०७८

अहिलेका चर्चित गायक पशुपति शर्मा आफ्नो विगत सम्झेर भावुक बने

अहिलेका चर्चित गायक पशुपति शर्मा आफ्नो विगत सम्झेर भावुक बने

  • OSNepal
  • मंगलबार, असार १५ २०७८


अहिलेका चर्चित गायक पशुपति शर्मा आफ्नो विगत सम्झेर भावुक बने
Reading Time: < 1 minute

काठमाडौँ । नेपाली लोक दोहोरी क्षेत्रका प्रख्यात गायक पशुपति शर्माले पहिलोपटक भाबुक हुदै मिडियामा अन्तरबार्ता दिएका छन।

बिगतको पिडा र अहिले सम्म कलाकारको दुखेसो लाइ उनले आफ्नो आवाजबाट प्रस्तुत गरेका हुन।नया गीत आए संगै पशुपति शर्माले आफ्नो बिगत जस्तो थियो त्यस्तै आज पनि रहेको खुलाएका छन।

करोडौ ऋण गरेर घर बनाउने र देखाउने प्रचलन मात्रै कलाकारको भएको तर कलाकारको गोजी छाम्ने हो भने सुक्को न भेटिने समेत उनले खुलाएका छन।आफुले गरेको गीतबाट म्युजिक कम्पनि करोडपति भएको तर आफुलाई अहिले पनि घर भाडा कसरी तिर्ने भन्ने पिडा रहेको समेत शर्माले खुलाएका हुन्।हे

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड