यातायातका साधन नपाउँदा घाइते बालकको उपचारको लागि स्टेचरमा बोकेर अस्पताल लगिँदै — OSNepal

यातायातका साधन नपाउँदा घाइते बालकको उपचारको लागि स्टेचरमा बोकेर अस्पताल लगिँदै

LC (KTM) June 29, 2021 0

जाजरकोट, १५ असार -कुशे गाउँपालिका–७ का सुवास शाहीको खुट्टामा चोट लागेर घाइते भएपछि उपचारका लागि जाजरकोट अस्पतालमा स्टेचरमा राखेर बोकेर लगिँदै । घाइते बालकका आफन्तहरुले यातायातका साधनहरु नपाउँदा स्टेचरमा बोकेर ल्याउन लागेको बताएका छन् । तस्वीर ः हेमन्त केसी, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर