खेतमा पगेर धान रोप्दै मन्त्री नेम्वाङ — OSNepal

खेतमा पगेर धान रोप्दै मन्त्री नेम्वाङ

LC (KTM) June 29, 2021 0

काठमाडौँ, १५ असार – १८औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रममा आधुनिक मेसिनबाट ललितपुरको खुमलटारमा मङ्गलबार धान रोप्दै कृषि तथा पशुुपन्छी विकासमन्त्री बसन्तकुमार नेम्वाङ । धान रोपाइँ कार्यक्रम कृषि विभाग हरिहर भवन ललितपुुर, नेपाल कृषि अनुुसन्धान परिषद सिंहदरबार र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको संयुुक्त आयोजनामा भएको थियो । तस्बिर ः चन्द्रकला क्षेत्री÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर