पि’ट्दै पि’ट्दै मलाई गाडीमा हाले , मलाई आँखामा पट्टी बाँधेर गाडीमा राखेका छन् भन्दै रुदै रुदै बहिनीको फोन आयो , दिदि ले खोलिन् वास्तविक रहस्य (भिडियो) — OSNepal

पि’ट्दै पि’ट्दै मलाई गाडीमा हाले , मलाई आँखामा पट्टी बाँधेर गाडीमा राखेका छन् भन्दै रुदै रुदै बहिनीको फोन आयो , दिदि ले खोलिन् वास्तविक रहस्य (भिडियो)

LC (KTM) June 30, 2021 0

काठमाडौ । सामान्य घर परिवारकी सुजिता भण्डारी हराएको धेरै दिन भइसक्यो । उनी सम्पर्क विहिन भएकी छन् । उनले मलाई गाडीमा राख्दैछन् भनेर बहिनीलाई अन्तिम पटक फोन गरेकी थिइन् । चितवन राप्ती नगरपालिका वडा नं ३ को प्रगतीपुरमा बस्ने २३ वर्षकी सुजिता भण्डारी ब्याचलर चौथो बर्षको परिक्षा दिएर घरमा बसेकी थिइन् । काठमाडौमा दिदीसंग पढ्न बसेकी उनी लकडाउन भएपछि चितवन घर पुगेकी हुन् । उनी सिमरा चोकवाट म अ पह रणमा परें भनेर दिदीलाई फोन गरेकी थिइन् ।

तर त्यसपछि उनलाई कसले किन लग्यो भन्ने खुलेको छैन । कसैले अप हर ण गरेको हो भनेपनि पैसा माग्न फोन आउनुपर्ने त्यसरी कसैले पनि फोन गरेको छैन। उनी खैरो रंगको लुगा लगाएर घरवाट बाहिर निस्किेकी थिइन् । तर उनले आफु सिमरा चोकमा पुगेको र कसैले गाडीमा मलाई हाल्दैछ भनेर दिदीलाई फोन गरेकी थिइन् । सुजिता घरवाट वाहिर जाँदा साथीकोमा जान्छु भनेकी थिइन् ।

दिदी मलाई गाडीमा आएका मान्छेहरुले सौराहा जाने बाटो कता हो भनेर सोधेका थिए । गाडीमा एक जना केटा र एक जना केटी छन् । उनीहरुले मलाई आँखामा पट्टी बाँधेर गाडीमा राखेका छन् भनेको दिदीले बताइन् । उनले ९ वजे धेरै पटक फोन गरेकी रहिछन् । ६ पटक फोन गर्दा नउठेपछि दिदी आफैले कल ब्याक गरेकी थिइन् । दिदीले फोन गर्दा १२ वजेको थियो । दिदीले फोन गर्दा उनले आफु सौराहा चोकमा कसैको गाडीमा रहेको र उनीहरुले आफुलाई आँखामा कालो पट्टी बाँधेको बताएकी थिइन् । त्यस यता उनी सम्पर्क विहिन भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर