मृगौलाको पत्थरीबाट छुटकारा पाउन सेवन गर्नुहोस् बेथेको साग छन् यस्ता अन्य अपत्यारिला फाइदा — OSNepal

मृगौलाको पत्थरीबाट छुटकारा पाउन सेवन गर्नुहोस् बेथेको साग छन् यस्ता अन्य अपत्यारिला फाइदा

LC (KTM) November 18, 2022 0

काठमाडौ- बेथेको साग स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो प्रयाको भान्सामा पाक्ने तरकाली हो । बेथे दुई किसिमका हुन्छ, एक सामान्य हरियो पात भएको र अर्कौ रातो पात भएको हुन्छ ।

यसको साग गाँयमा घरामा पाइन्छ यसको सेवन गर्दा विभिन्न रोबाट मुक्ति मिल्ने गर्दछ मिर्गौलाको पत्थरी निकाल्नका लागि बेथेको साग उपयोगी मानिन्छ । यसका लागि आधा किलो बेथेको साग उमालेर छान्नुपर्छ र त्यसमा मरिच, जीरा र हल्का रुपमा सिधे नुन मिसाएर दिनमा चारपटक पिउने गर्नुपर्छ तर मृगौलाको पत्थरीका बिरामीका लागि यो अमृत नै मानिन्छ ।

बेथेमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम र भिटामिन ए, मिनिरल्स र आइरन प्रचुर मात्रामा पाइन्छ । यसमा सोना धातु पनि पाइन्छ जो कुनै अन्य सागसब्जीमा पाइँदैन ।पाठेघर होस् वा मलद्वारबाट रगत बग्नु र रुघा लागेर सिगान बग्ने समस्याका लागि यो उपयोगी हुन्छ । गर्भवतीबाट रगत बग्दा तुरुन्तै जरालाई पानीमा पिसेको रस पिएमा झर्न लागेको गर्भ रोकिन्छ ।

बेथेको तरकारी नियमित सेवन गरेमा वाथ ९ युरिक एसिड०, रक्त र त्वचा विकार टाढा हुन्छ । यसको डाठ र पातमा पौष्टिक तत्वहरुको प्रचुर मात्रा पाइन्छ । पेट र कब्जियतका लागि चौलाई एकदमै उत्तम मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर