दाङबाट सिमेन्ट लिएर पोखरा जाँदै गरेको ट्रक तनहुँमा दुर्घटना — OSNepal

दाङबाट सिमेन्ट लिएर पोखरा जाँदै गरेको ट्रक तनहुँमा दुर्घटना

LC (KTM) June 30, 2021 0

तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा मङ्गलबार दुर्घटनाग्रस्त ट्रक । दाङबाट सिमेन्ट लिएर पोखरा आउँदै गरेको ट्रक दुर्घटनामा परेको हो । तस्वीर ः कृष्ण न्यौपाने÷ रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर