दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटी बैठकमा रुपान्तरण गर्न, बैँठक बालुवाटारमा जारी — OSNepal

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटी बैठकमा रुपान्तरण गर्न, बैँठक बालुवाटारमा जारी

LC (KTM) June 30, 2021 0

काठमाडौँ १६ असार । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक शुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केहि बेर अगाडी शुरु भएको हो ।

आज बसेको महाधिवेशन आयोजक कमिटीलाई माधव नेपालका समुहको माग अनुसार जेठ २ को केन्द्रीय कमिटी बैठक कायम गरिने बुझिएको छ ।

आजको बैठकमा नेपालसहित ११ जनालाई बैठकमा बोलाइएपनि नेपाल समुहका कोहि पनि बैठकमा सहभागी नभएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर