OSNepal बुधबार, मंसिर २२ २०७८

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटी बैठकमा रुपान्तरण गर्न, बैँठक बालुवाटारमा जारी

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटी बैठकमा रुपान्तरण गर्न, बैँठक बालुवाटारमा जारी

  • OSNepal
  • बुधबार, असार १६ २०७८


दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई  केन्द्रीय कमिटी बैठकमा रुपान्तरण गर्न, बैँठक बालुवाटारमा  जारी
Reading Time: < 1 minute

काठमाडौँ १६ असार । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक शुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले केहि बेर अगाडी शुरु भएको हो ।

आज बसेको महाधिवेशन आयोजक कमिटीलाई माधव नेपालका समुहको माग अनुसार जेठ २ को केन्द्रीय कमिटी बैठक कायम गरिने बुझिएको छ ।

आजको बैठकमा नेपालसहित ११ जनालाई बैठकमा बोलाइएपनि नेपाल समुहका कोहि पनि बैठकमा सहभागी नभएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड