पुरुष प्रहरीले सपना रोकाको शरीरमा हात लगाएपछि चौतर्फी विरोध — OSNepal

पुरुष प्रहरीले सपना रोकाको शरीरमा हात लगाएपछि चौतर्फी विरोध

LC (KTM) June 30, 2021 0

काठमाडौं महानगर प्रहरी र नेपाल प्रहरीको टोलीले सार्वजनिक जग्गा सोमबार खाली गराएको हो। प्रहरीले सार्वजनिक जग्गाको प्रयोग गरेको भन्दै टिमका केहीलाई निय,न्त्रणमा समेत लिएको थियो र केहि बेरमा रिहा पनि गरेको थियो । हाम्रो टिम नेपालले निषे,धाज्ञामा सबै काम बन्द हुँदा खान नपाएकाहरूलाई नि:शुल्क खाना खुवाइरहेको थियो। त्यही खाना खुवाउनको लागि प्रयोग गरिएको सार्वजनिक जग्गा अहिले खाली गराइएको हो।

हामी सरकारी जग्गामा खाना बनाइरहेका थियौं । सरकारी जग्गामा बस्न त पाइएन । तर हामीले लक,डाउनपछि गरौं भनेका थियौं,’ हाम्रो टिम नेपालका बब्लु गुप्ताले भने,’ त्यसैले त्यहाँको संरचनाहरू नगर प्रहरी र प्रहरीले मिलेर भत्का,एको हो। हामीलाई वडा कार्यालयले चाहिँ बस्न भनेको थियो। तर मेयर र स्थानीयहरूले उठेरह जानू भनेपछि लगिएको हो।’ यही बिषय मा बिभिन्न व्यक्तिले आफ्नो आफ्नो बिचार राखेका छन यसै क्रममा सागर थापाले पनि बोलेका छन हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर