नेकपा एमालेका केन्द्रिय सचिव तथा सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट पराजित — OSNepal

नेकपा एमालेका केन्द्रिय सचिव तथा सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट पराजित

LC (KTM) November 23, 2022 0

नेकपा एमालेका केन्द्रिय सचिव तथा सुदुरपश्चिम इन्चार्ज लेखराज भट्ट पराजित भएका छन् । उनलाई पराजित गर्दै कैलाली ४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन् ।

कांग्रेस सुदूरपश्चिमका सभापति समेत रहेका बलायरले २६ हजार १७१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी एमालेका भट्टले २२ हजार ५८७ मत पाएका छन् । उनीहरु बीचको मत अन्तर तीन हजार ५८४ रहेको छ । भट्टको पराजय संगै एमालेले झट्का लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर