• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

राउटे युवतीमाथि यौ न दु र्व्यवहार गर्ने तीन जना जेल चलान

राउटे युवतीमाथि यौ न दु र्व्यवहार गर्ने तीन जना जेल चलान


  • ओएसनेपाल
  • असार १६ २०७८, बुधबार
  • १:५१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 11.3K
    SHARES

    सुर्खेत- राउटे युवतीमाथि यौ न दु र्व्यवहार गर्ने तीन जना जेल चलान भएका छन् । सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीलप्रसाद सापकोटाको एकल इजलासले ३ जनालाई जेल चलानको आदेश दिएको हो । जेल चलान हुनेमा सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुन रहेका छन् ।

    ती युवाहरूले राउटे समुदायकी १९ वर्षीय र २३ वर्षीय युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर यौ न दुर्व्य वहार गरेका थिए । उनीहरुले दु र्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा समेत भा इरल बनेको थियो ।लगत्तै उनीहरूलाई प्रहरीले पक्रा उ गरेको थियो । प क्राउ परेका तीनै जनाविरुद्ध मानव ओसारपसार,  यौन दु र्व्यवहार र ज बर्जस्ती करणीको मुद्दा दर्ता भएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend