राउटे युवतीमाथि यौ न दु र्व्यवहार गर्ने तीन जना जेल चलान — OSNepal

राउटे युवतीमाथि यौ न दु र्व्यवहार गर्ने तीन जना जेल चलान

LC (KTM) June 30, 2021 0

सुर्खेत- राउटे युवतीमाथि यौ न दु र्व्यवहार गर्ने तीन जना जेल चलान भएका छन् । सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीलप्रसाद सापकोटाको एकल इजलासले ३ जनालाई जेल चलानको आदेश दिएको हो । जेल चलान हुनेमा सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुन रहेका छन् ।

ती युवाहरूले राउटे समुदायकी १९ वर्षीय र २३ वर्षीय युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर यौ न दुर्व्य वहार गरेका थिए । उनीहरुले दु र्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा समेत भा इरल बनेको थियो ।लगत्तै उनीहरूलाई प्रहरीले पक्रा उ गरेको थियो । प क्राउ परेका तीनै जनाविरुद्ध मानव ओसारपसार,  यौन दु र्व्यवहार र ज बर्जस्ती करणीको मुद्दा दर्ता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर