विबाह गरेको छोटो समयमा नै चर्चित गायिका अञ्जु पन्त पूर्व पति मनोजसँगै फेरी देखिइन् ! — OSNepal

विबाह गरेको छोटो समयमा नै चर्चित गायिका अञ्जु पन्त पूर्व पति मनोजसँगै फेरी देखिइन् !

LC (KTM) June 30, 2021 0

काठमाडौं । बहुचर्चित गायिका अन्जु पन्त र उनका पूर्वपति तथा संगीतकर्मी मनोराज शिवाकोटीले एकसाथ गीत गाएका छन् । यो जोडी वैवाहिक सम्बन्धबाट अलग्गिएको वर्षौ भए पनि यी दुईबिच सांगीतिक सहयात्रा जारी रहेका बेला उनीहरु दुवैको आवाज रहेको गीत ‘तिमी आयौ जिन्दगीमा’को भिडियो सार्वजनिक भएको छ ।

झण्डै एक दशकभन्दा लामो समयपछि सहकार्य गरेको यो जोडीले सुरेश वाग्लेको शब्द रहेको गीतमा संगीत स्वर भरेको हो ।स जसमा मनोजराजकैल संगीत रहेको छ। सार्वजनिक गीतको रेकर्ड ३ वर्ष अगाडी गरिउको भएता पनि भिडियो भने अहिले बजारमा आएको हो ।

सुव्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा गीतकार वाग्ले र उनकी श्रीमती प्रमिला कार्की फिचर्ड छन्। उत्सव दाहालको छायाँकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्। हेर्नुहोस् भिडियो

यो पनि : हिलोमा लटपटिएका इन्द्रेणीका छत्र शाहीलाई प्रेमीका काजलले नुवाइदेलिन् भन्दै जिस्काइन् कल्पनाले, हेर्नुहोस् भिडियो : चर्चित कार्यक्रम इन्द्रेणीले काठमाडौँका विभिन्न स्थानमा पुगेर असार १५ को अवसरमा धान रोपाई कार्यक्रममा भाग लिएको छ ।

सो अवसरमा एमालेका नेताहरु प्रदीप ज्ञवाली , महेश बस्नेत लगायतको उपस्थिती रहेको थियो । असार १५ को अवसरमा इन्द्रेणीका कलाकारहरुले निकै रमाइलो गर्दै छुपुमा छुपुमा धान रोप्दै हिलोमा रमाइरहेको भिडियोमा देख्न सकिन्छ ।

भिडियोमा इन्द्रेणीका कलाकारहरु कृष्ण कम्डेल, छत्र शाही, कल्पना दाहाल लगायतका कलाकारहरुले एक अर्कालाई ब्यग्य गर्दै रमाइलो गरिरहेको भिडियोमा देख्न सकिन्छ । भिडियउोमा हिलोमा लुटपुटिएका छत्रलाई कल्पनाले काजलसँग नाम जोडेर ब्यग्य गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर