मेरिबास्सैमा दाह्री बाको बिहे ! (भिडियो) — OSNepal

मेरिबास्सैमा दाह्री बाको बिहे ! (भिडियो)

LC (KTM) November 24, 2022 0

काठमाडौं । लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरिबास्सै’मा दाह्री बा.. ले बिहे गरेका छन् । कलाकार सुरबिर पण्डीतको बिहे बिशेष यससाताको ७८२ औं भागलाई बनाइएको छ । यस साताका लागी केहि फरक गर्ने तरिकाले अन्य भागभन्दा रमाइलो बनाइएको निर्देशक दिवाकर भण्डारी (सापटी काका)ले बताएका छन् ।

आफ्नो बिहेको दृश्य देखाउँदै गर्दा कलाकार पण्डीतले आफूलाई रमाइलै लागेको र एक कलाकारले बिभिन्न भूमिका निभाउनु पर्ने तर्क राख्छन् । कलाकार पण्डीत मेरिबास्सैको सुरुवात देखी नै मेरिबास्सैमा अभिनय गर्दै आएका छन् । यस साताको मेरिबास्सै हेर्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर