• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

दाइजो नल्याएको भन्दै बिहे भएको ४ महिनामै १६ बर्षिय युवतीलाई श्रीमानले कु टेपछि.. हेर्नुहोस

दाइजो नल्याएको भन्दै बिहे भएको ४ महिनामै १६ बर्षिय युवतीलाई श्रीमानले कु टेपछि.. हेर्नुहोस


  • ओएसनेपाल
  • असार १६ २०७८, बुधबार
  • ३:४६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 7.7K
    SHARES

    काठमाडौ । नेपालमा सबैले दाइजो प्रथा अन्त्य भयो भन्छन तर अझै पनि ग्रामिण र सहरी क्षेत्रमा यस्ले भित्रभित्रै आफनो एउटा अस्तित्व बनाएको छ र शैलीमा मात्र परिबर्तन आएको छ भन्दा फरक पर्देन । अहिले माग्ने तरिका मात्र फरक भएको बताउछन केही मानिसहरु भने कसैले त यहि दाइजोको निहुमा अपराधिक कार्यसमेत गरेका घटनाहरु सुन्न र देख्न पाईन्छ ।

    आज हामीले पनि दोलखाको यस्तै घटना लिएर आएका छौ जहा १६ बर्षकै कलिलो उमेरमा प्रेम बिहे गर्दा, बिहे भएकै ४ महिनामानै यसरी श्रीमानले मरुनसम्म कुटेर यस्तो अवस्था बनाएका छन श्रीमतीको । प्रेम बिबाह गरेको यो जोडीको बिहेमा फाटो तब आयो जब यिनका श्रीमानले श्रीमती नबिना खडकास“ग दाइजोको निहुमा दिनरात कु टपिट गर्न थाले ।

    अहिले त यस्तो अवस्था समेत बनाए श्रीमानले कुटेर, हात भाच्दिए र साथमा शरीरभरि निलडाम अनि पेटमा लात हान्दा पेटबाट पनि हल्का रगत बगिरहेको बताउछिन उनकी दिदी सबनिा खडका । र अब न्याय दिलाउन जुनसुकै प्रयास गर्ने र श्रीमानस“ग छुट्टाएर राख्ने बताउछन माइती परिबार, हेर्नुस —

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend