• २०७८ असोज ३१ आइतबार

ताजा अपडेट

धेरै पढिएको

उदयपुरमा घाँस काट्ने क्रममा करेन्ट लागेर ७५ वर्षिय भक्तबहादुरले घटनास्थलमै ज्यान गुमाए,शव परीक्षणका लागि अस्पताल लगियो

उदयपुरमा घाँस काट्ने क्रममा करेन्ट लागेर ७५ वर्षिय भक्तबहादुरले घटनास्थलमै ज्यान गुमाए,शव परीक्षणका लागि अस्पताल लगियो


  • ओएसनेपाल
  • असार १७ २०७८, बिहिबार
  • १:१२ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 3.2K
    SHARES

    काठमाडौ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका—५ स्थित बुर्वाकान्लामा बिहिबार दिउँसो ३ बजे घाँस काट्ने क्रममा बिजुलीको करेन्ट लागेर ७५ वर्षिय वृद्धको मृत्यु भएको छ । बिजुलीको करेट लागेर मृत्यु हुने बुर्जाकान्लाका ७५ वर्षिय भक्तबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यलयका प्रनाउ गौतमले बताउनुभयो ।

    घरनजिकै घाँस काट्न लाग्दा घरको इनारको मोटरसँग जोडेको बिजुलीको तारमा ठोकिन गई बस्नेतलाई करेन्ट लागेको थियो । प्रहरीका अनुसार बस्नेतको घट्नास्थलमा नै मृत्यु भएको र शव परीक्षणका लागि जिल्ला अस्पताल गाईघाट पठाइएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend