सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्छन तनहुँका किसान – OSNepal

सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्छन तनहुँका किसान

Osnepal November 25, 2022 0

मौली, ९ मङ्सिर तनहुँको व्यास नगरपालिका–१३ बेनीकोटमा सुन्तला बिक्रीको तयारी गर्दै कृषक । यहाँका कृषकले सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।

यो पनि : खानेपानीमन्त्री चौधरीलाई हराउँदै एमालेका मैनाली निर्वाचित:खानेपानीमन्त्री एवं कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरी पराजित भएका छन् । उनलाई हराउँदै एमालेका अच्युत मैनाली बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।मैनालीले ३९ हजार १९५ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी चौधरीले ३० हजार ५६ मत पाए । रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर